प्रदेशीलाई सन्देश ...
साउन १३, २०७८माया यो शब्द आफैमा कति अनमोल छ है ? मायाको वर्णन आज सम्म न कसैले गर्न सके सायद न कसैले गर्न सक्छन् । प्रेम त यहाँ सबैले गर्छन् तर निभाउने आफ्नो आफ्नो तरिका बोल्ने बित्तिकै अनि हेर्ने बित्तिकैको प्रेम होइन उनी सँगको मेरो यो त बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।
सबै पढ्नुहोस