दोहोरी गायिका टिका सानु घाइते
साउन २, २०७८लोक तथा दोहोरी गायिका टिका सानु घाइते भएकी छन् । म्युजिक भिडिओ छायाङ्कनका क्रममा लडेर उनी घाइते भएकी हुन् । उनको खुट्टामा चोट लागेको छ । सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘जिन्दगीमा सोचेका कुराभन्दा धेरै त नसोचेका कुराहरू हुँदा रहेछन्‚ आजको सुटिङ स
सबै पढ्नुहोस