अफगानिस्तान–पाकिस्तान सीमामाथि तालिबानको कब्जा
असार ३१, २०७८काबुल:तालिबान लडाकुले पाकिस्तानको सीमास्थित नाकालाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । दक्षिणी कन्धार प्रान्तमा डुरन्ड लाइनस्थित स्पिन बोल्डक जिल्ला, स्थानीय व्यापारी मार्ग र बजारमाथि कब्जा गरेको तालिबानले दाबी गरेको हो । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कन्धार नजिक स्पिन बोल्डक क्रसिङमाथि सेतो झन्डा लगाइएको देखिन्छ ।
सबै पढ्नुहोस