‘सर्वोच्चले अप्रत्यक्ष रुपमा संविधान संशोधन गर्यो’
साउन १, २०७८गत असार २८ गते सरकारबाट बाहिरिएको नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संविधानलाई नै अप्रत्यक्ष रुपमा संशोधन गरेको निष्कर्ष निकालेको छ । एमालेको शुक्रबार (आज) बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने- ‘पार्टीले सर्वोच्च अदालतले फैसलामार्फत मूलतः संविधान नै संशोधन गरेको ठहर गरेको छ ।’ यसअघि गत २८ गते सर्वोच्चले संसद
सबै पढ्नुहोस