सचिवहरुको फेरबदल हुँदै : गृह मन्त्रालय ताक्ने को-को ?
असार २१, २०७८काठमाडौं - सरकारले सचिवहरुको सरुवा गर्ने तयारी गरेको छ । १७ महिनाअघि गृह मन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने भएका छन् । गृहमन्त्रालयमा सचिव हुने आकांक्षा प्रशासनतर्फको क्लष्टरमा पर्ने सबैले राखेका हुन्छन् । तर मौका कमले मात्रै पाउने गर्दछन् । २०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्ति भएपछि अहिलेसम्म अरु मन्त्रालयमा बर्षमा ३ जनासम्म सचिव परिवर्तन भएका छन् । तर गृहमा एक पटक मात्र स
सबै पढ्नुहोस