अस्पतालबाट घर फर्किँदै दिलीप कुमार र नसीरुद्दीन
असार २२, २०७८एजेन्सी: जूनमा अस्पतालमा भर्ना भएका दिलीप कुमार सोमबार आइसियूबाट बाहिर ल्याइने भएको छ । उनको हेरचाह गरिरहेका एक डाक्टरले उनलाई सोमबार आइसियूबाट बाहिर ल्याउने बताएका छन् । त्यस्तै नसीरुद्दीन शाहलाई पनि आज अस्पतालबाट डिस्चार्ज गर्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । उनलाई निमोनिया भएसँगै अस्पताल भर्ना गरिएको थियो ।
सबै पढ्नुहोस