क्रियाशील सदस्यता वितरणका समस्या समाधान : कांग्रेस
असार १३, २०७८नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणका क्रममा केहि जिल्लामा देखिएका समस्या समाधान भएको जनाएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले विवादित जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सुरु भएको जानकारी दिएका हुन् । लेखकले बारा, बर्दियालगायतका जिल्लामा आन्तरिक समायोजनामा देखिएको समस्याका कारण अवरुद्ध भएको क्रियाशील सदस्यता
सबै पढ्नुहोस