‘धोकेबाज हौ तिमि’की गायिकाको ब्रेकअप,किन पाइन् विष्णुसँग एलिनाले धोका?
माघ ८, २०८०काठमाडौं - चर्चित गीत ‘धोकेबाज हौ तिमी’की गायिका एलिना चौहानको ब्रेकअप भएको छ। उनको प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको छ । अष्ट्रेलियामा बस्ने सापकोटासँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यसपछि उ
सबै पढ्नुहोस