×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

नरेन भट्टको शानदार शतकमा नेपालको घरेलु टोलीलाई बिशाल लक्ष्य

नरेन भट्टको शानदार शतकमा नेपालको घरेलु टोलीलाई बिशाल लक्ष्य

असार १९, २०८०

काठमाडौं - ब्याटर नरेन भट्टको उत्कृष्ट शतकमा नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोलीलाई  २ सय ५३ रनको बिशाल लक्ष्य दिएको छ ।   मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपापालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहय

सबै पढ्नुहोस