रवि लामिछानेको आक्रोश - इरिटेड गर्ने पनि सीमा हुन्छ
जेठ ११, २०८०काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन ३ बाट निर्वाचित सांसद रवि लामिछानेले आफूविरुद्ध लगातार मुद्दा चलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै युवराज पौडेलले दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको भोलिपल्ट उनले इरिटेट गर्ने पनि सीमा हुने प्रतिक्रिया दिएका हुन् । आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रक
सबै पढ्नुहोस