लक्षित वर्गको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई मेयर बालेनको निर्देशन
जेठ ७, २०८०काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन्। आइतबार सामाजिक संजालमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दिएका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्
सबै पढ्नुहोस