अर्थतन्त्र सुधारका लागि झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ: स्वर्णिम
बैशाख २५, २०८०काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले मात्रै न्याय गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै वाग्लेले अहिलेको अर्थतन्त्रको सुधारका लागि झारफुकले नहुने र सर्जरी नै गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सबै पढ्नुहोस