डडेल्धुरामा कमर्स पढेकाले बेच्छन् फार्मेसीबाटऔसधी
बैशाख २७, २०८०काठमाडौं- सामान्यतया हामीले बुझेको फार्मेसी पढेकाहरुले मेडिकल सञ्चालन गरेका हुन्छन्। उनीहरुले नै औषधी विक्रीबितरण गर्छन्। तर मान्नुहुन्छ डडेल्धुरामा कमर्स(लेखा) अध्ययन गरेका व्यक्तिले धमाधम औषधी बेचिरहेको भेटिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको अगुवाईमा जिल्ला स्वास्थ्य कार्यालय, अमरगढी नगरपालिका, नेपाल प्रहरी र पत्रकारसहितको टोलीले अमरगढी नगरपा
सबै पढ्नुहोस