×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

ब‌ैशाख २३, २०८०

काठमाडौं-शुक्रबार राति जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए। उनका अनुसार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको उनले  बताए। मृतकका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ड

सबै पढ्नुहोस