नेपालले ५० औं ओडिआई खेल खेल्दै
बैशाख ८, २०८०काठमाडौं - आज (शुक्रबार) नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्दैछ । एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार बिहान ९ बजेबाट टियु मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल हुनेछ ।सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ । नेपालमा आयोजना भईरहेको एसीसी प्रिमियर कप प्रतियो
सबै पढ्नुहोस