प्रहरीका निजी सुरक्षा गार्डले गरे पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार
बैशाख २, २०८०काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्डले गोली प्रहार गरेका छन् । शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जनाएकाे छ । उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टाम
सबै पढ्नुहोस