आजको राशिफल २२ चैत्र २०७९ बुधवार
चैत २२, २०७९आज - २२ चैत्र २०७९ बुधवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भय पनि छ ।
सबै पढ्नुहोस