राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
चैत १८, २०७९काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेका छन् । पेटमा समस्या आएपछि पौडेल अस्पताल भर्ना भएको शीतल निवास स्रोतले जनाएको छ । उनी साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएको र परीक्षण जारी रहेको जनाइएको छ । राष्ट्रपति चिकित्सकहरुको निगरानीमा उपचाररत रहेको र के भएको भन्नेबारे परीक्षण जारी रहेकाले रिपोर्ट आउन
सबै पढ्नुहोस