नेपालले टस जितेर फिल्डिङ गर्दै
फाल्गुण ९, २०७९काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै रोजेको छ । टियु क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो । गुल्सन झाको स्थानमा ललितनारायण राजवंशीले स्थान बनाएका छन् । सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो । शुक्रबारको खेलमा न
सबै पढ्नुहोस