सन्दीप र गुल्शनले यूएईमा हुने त्रीदेशीय विश्वकप क्रिकेट लिग–२ गुमाउने
फाल्गुण ७, २०७९काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य तथा पूर्व कप्तान सन्दीप लामिछाने र गुल्सन झा टिममा उपलब्ध नहुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीह
सबै पढ्नुहोस