यस्तो छ ‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ (भिडिओसहित)
माघ १६, २०७९काठमाडौँ- चलचित्र ‘छक्कापञ्जा ४’ मा समेटिएको गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीतमा छ । भिडिओमा दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ । यो गीत ‘दर्शन सलाम’ मा दीपकसँगै, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत
सबै पढ्नुहोस