×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा, अग्नि सापकाेटालाई उपाध्यक्ष बनाइँदै

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा, अग्नि सापकाेटालाई उपाध्यक्ष बनाइँदै

माघ १२, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने महासचिव देव गुरुङले बताए । पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । अन्य केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

सबै पढ्नुहोस