प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुखबीच भेटवार्ता
माघ १०, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका क्रममा उनले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरच
सबै पढ्नुहोस