नेप्सेले सोध्यो नेशनल माइक्रोफाइनान्सलाई स्पष्टीकरण
माघ ९, २०७९काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ । सोमबार बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष (आव) २०७८–७९ को मुनाफाबाट सेयर धनीलाई ३८.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली
सबै पढ्नुहोस