भारतमा अपहरणपछि २ नेपालीको हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ
माघ ९, २०७९काठमाडौँ- भारतमा अपहरणपछि २ नेपालीको हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । नेपालमा ४ जना र भारतमा ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए । जनकपुर उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपछि हत्या भएको थियो । पक्राउ परेका व्यक्तिहरु प्रहरीले सार्
सबै पढ्नुहोस