इन्दिरा रानामगर उपसभामुख बन्दा याे पदको गरिमा बढ्छ : सोविता गौताम
माघ ७, २०७९काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन् । ‘मानननीय इन्दिरा रानामगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभाय
सबै पढ्नुहोस