प्रचण्ड नेतृत्वको सरकारका डिजाइनर ओलीले संसद्मा के के भने (पूर्णपाठ)
पुस २६, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताए । उनले प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार विभिन्न विषय उठान गरेका हुन् । प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको चर्चा गर्दै अध्यक्ष ओलीले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने
सबै पढ्नुहोस