प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै, के छ कार्यक्रम ?
पुस १७, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदैछन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११ बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए। उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थ
सबै पढ्नुहोस