देउवा दम्पतिको हठले कांग्रेसले गुमायो राजकीय ३५ पद
पुस ११, २०७९काठमाडौं - पाँच दलीय गठबन्धन भत्किएपछि सांसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ३५ वटा राजकीय पद गुमाउने निश्चित भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाका कारण गठबन्धन भत्किएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सात दल र ती जना स्वतन्त्र सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
सबै पढ्नुहोस