जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता
मङ्सिर ५, २०७९जुम्ला- जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गर्दा नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरे ।
सबै पढ्नुहोस