×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

काठमाडौं ४ मा कांग्रेस महामन्त्री थापाको अग्रता

काठमाडौं ४ मा कांग्रेस महामन्त्री थापाको अग्रता

मङ्सिर ५, २०७९

काठमाडौं- काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन्। सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन्। त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन्।

सबै पढ्नुहोस