धरानमा मलाई सहयोग गर्ने मान्छेले चुनाव जितोस् : हर्क साम्पाङ
मङ्सिर ६, २०७९काठमाडौँ- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरानमा जो उम्मेदवार चुने पनि धरानलाई माया र विकासमा सहयोग गर्न चुनिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो बताएका हुन्। उनले भने, ‘जो चुनिए पनि धरानलाई माया गर्ने र धरानको विकासमा मलाई सहयोग गर्ने माननीय चुनियोस्,यही कामना गर्दछु,जय धरान ।’ उनले आफ्नो काम नगर्ने ठेकेदारहरूलाई सुध्र
सबै पढ्नुहोस