ललितपुर ३ मा २२ हजार मत गणना सकियो, तोसिमाको अग्रता कायमै
मङ्सिर ६, २०७९काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ। मंगलबार दिउँसोको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छन्। ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ। मंगलबार दिउँसोको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्र
सबै पढ्नुहोस