पश्चिम चितवनमा पञ्चे बाजासहित पूर्वमन्त्री विक्रम पाण्डेकोे स्वागत (फोटो फिचर)
कार्तिक १८, २०७९चितवन- चुनावी अभियानमा जनताको घरदैलो पुग्नुभएका पूर्वमन्त्री एवम्ं राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलाई पञ्चे बाजा बजाएर मतदाताले स्वागत गरेका छन् । पश्चिम चितवनको विभिन्न वडामा पुग्नु भएको उहाँलाइृ विजय जुलुसको झ–झल्को दिने गरीस्वागत गरिएको हो । उहाँ चितवन क्षेत्र नं. ३ का विकास प्रेमी नेताको रुपमा परिचित हुनुहुन्छ । घरदैलोमा देखिएको मतदाताको आकर्षण हेर्ने हो भने उहाँको विजयको
सबै पढ्नुहोस