चुनाव प्रचार गर्न दल र उम्मेदवारलाई आजदेखि खुला
कार्तिक १७, २०७९काठमाडौं- आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार गर्न आजदेखि खुला गरिएको छ । निर्वाचन आयोगले बिहीबारदेखि १७ दिन दलहरूले चुनावी प्रचार गर्न पाउने जनाएको छ । बुधबारसम्म घरदैलो अभियान गरेका दलले बिहीबारदेखि आगामी मंसिर १ गतेसम्म आमसभा, जुलुस, कोणसभा र सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पाउनेछन् । आमसभासहितको चुनाव प्रचार गर्ने समय पनि आयोगले तोकेको छ । आयोगका
सबै पढ्नुहोस