वाराही हाइड्रोपावरको आइपिओ बिक्री खुला
कार्तिक १६, २०७९काठमाडौँ- वाराही हाइड्रोपावरले ४ कात्तिकदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपिओ बिक्री खुला गरिरहेको छ । यो छिटोमा १८ कात्तिकसम्म खुला रहनेछ । उक्त समयमा सबै बिक्री नभएमा भने ढिलोमा ४ मङ्सिरसम्म आवेदन दिन पाइनेछ। कम्पनीले स्थानीय बासिन्दालाई एकसय रुपैयाँ अङ्कित मूल्यमा दुई लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
सबै पढ्नुहोस