उम्मेदवारले प्रशासनसँग समय मागेर दिनमा १२ घण्टा मात्र चुनाव प्रचार गर्न पाउने
कार्तिक ३, २०७९काठमाडौं- उम्मेदवारले प्रशासनसँग समय मागेर दिन बढीमा १२ घण्टा मात्र चुनवी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा अपनाउनु पर्ने निर्वाचन आचारसंहितामा कडाइ गरेको हो । अहिले उम्मेदवारहरु घर–दैलोमा छन् । प्रचारप्रसारका लागि आायोगले मौन अवधि सुरु हुनुभ
सबै पढ्नुहोस