सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात : के-के भयो काम ?
भदौ २२, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छिन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख छ । पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा ल
सबै पढ्नुहोस