लेवान्डोस्कीको ह्याट्रिकमा च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात
भदौ २३, २०७९काठमाडौँ- रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले भिक्टोरिया पिजेनमाथि ५–१ गोल अन्तरको जित हात पारेको हो। बुधबारको खेलमा लेवान्डोस्कीले खेलको ३४ औं, पहिलो हाफको इन्ज्युरी समयमा र ६७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। खेलको १३ औं मिनेटमा फ्रान्क केस्सी र ७१ औं मिनेटमा फेरान टोरेसले
सबै पढ्नुहोस