नेप्से परिसूचक ६ अंकले बढ्यो
भदौ १९, २०७९काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से) ६.६८ अंकले बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले बढेर ३८३.७७ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रुपैयाँमा २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर किनबेच भएको छ । यस दिन १३३ वटा कम्पनीको स
सबै पढ्नुहोस