×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कात्तिकबाट फागुनमा पुग्यो सुरक्षा पन्तको ‘बुलाकी’

कात्तिकबाट फागुनमा पुग्यो सुरक्षा पन्तको ‘बुलाकी’

भदौ ९, २०७९

काठमाडौं- सुरक्षा पन्तको शीर्ष भूमिका रहेको चलचित्र ‘बुलाकी’ फागुनमा प्रदर्शनमा आउने भएको छ । यसअघि कात्र्तिक १८ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र अब फागुन १९ मा प्रदर्शनमा आउने भएको हो । मंगलबार चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । मंसिरमा हुन लागेको निर्वाचनलाई दृष्टिगत गर्दै चलचित्र फागुन १९ मा सारिए

सबै पढ्नुहोस