निहारिकालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मधेस सरकारको निर्णय
भदौ १०, २०७९जनकपुरधाम- मधेश प्रदेश सरकारले कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आफू बलात्कृत भएको र बलात्कारीलाई अदालतले संरक्षण गरेको भन्दै महोत्तरीको जलेश्वरकी निहारिका काठमाडौंमा लामो समयदेखि आन्दोलनरत छिन् । उनलाई कानूनी लडाइ लड्न ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको मधेस सरकारका प्रवक्ता एवम्
सबै पढ्नुहोस