संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश भएपछि सर्वत्र विरोध, कस्ले के भने ?
असार २७, २०७९काठमाडौं- सकारले संवैधानिक परिषद् सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि त्यसप्रति सत्तारुढ र प्रतिपक्ष दुवै दलका नेताहरुले विरोध जनाएका छन् । सरकारले संविधानको मर्म विपरित विधेयक ल्याएको आरोप दलका नेताहरुले लगाएका छन् । विधेयकको चर्को विरोध गर्नेमा प्रमुख प्रतिपक्षी दलभन्दा सत्तारुढ दलका नेताहरु बढी देखिएका छन् ।
सबै पढ्नुहोस