नामिबियासँग भिड्दै नेपाल
असार २७, २०७९काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले सोमबार नामिबियासँग खेल्दैछ । आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो । यस्तै, एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । ने
सबै पढ्नुहोस