रत्ननगरको बेल्सीपुलमा एक पुरुष मृत भेटिए
असार २७, २०७९भरतपुर- पूर्विचितवनको रत्ननगरको बेल्सीपुलमा एक पुरुष मृत फेला परेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर ३ मा रहेको सो पुलमा झुण्डिएको अवस्थामा एक पुरुष मृत भेटिएका हुन् । करिब ५० वर्षिय ती पुरुषको पहिचान हुन सकेको छैन । पुलको पिल्लरमा मृतक नाइलनको डोरी लगाएर झुण्डिएका थिए । स्थानीयले खबर दिएलगत्तै इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का
सबै पढ्नुहोस