पच्चीस जनालाई प्रदान गरियो ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’
चैत १३, २०७८काठमाडौं- स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ । नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पु¥याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । पाली कांग्रेसका पूर्वमहामन्त्री प्रा।डा। सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गरेका थिए । न
सबै पढ्नुहोस