म्यादी प्रहरीका लागि दुई लाख ८९ हजार आवेदन
चैत १२, २०७८काठमाडाैँ- स्थानीय तहको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी भर्नामा झन्डै तीन गुणा बढी आवेदन परेको छ । एक लाख म्यादी प्रहरी भर्ना मागिएकोमा दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा ५९ हजार चार सय ८९ महिला छन् । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । भर्नामा निकै उत्साहजनक रूपमा देशैभरि दरखास्त परेको प्र
सबै पढ्नुहोस