बम भएको आशंकामा डिस्पोज गरिएको प्रेसर कुकरमा चार तोला सुन
चैत ११, २०७८धनगढी- कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित नवीन शाहुको घर अगाडि गएको मङ्गलबार बिहानै प्लास्टिकको थैलो प्रेसर कुकर भेटियो । बाहिर लेखिएको थियो ‘खतरा’ । बम भएको भन्दै टोलमा एकाएक त्रास फैलियो । स्थानीयले प्रहरीलाई खबर गरे । उक्त प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइयो । नेपाली सेनाको टोलीले डिस्पोज गरेर हेर्दा
सबै पढ्नुहोस