वीरेन्द्रनगरमा खानेपानीको गुणस्तर जाँच सम्बन्धि प्रशिक्षण
चैत १२, २०७८सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय घोषणा सम्बन्धी प्रशिक्षक प्रशिक्षण शुरू भएको छ । तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सूदुरपश्चिम प्रदेशका ५ वटा नगरपालिकाहरू दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका र त्रिबेणी तथा कर्णाली प्रदेशका ५ वटा नगरपालिकाहरु खाडाचक्र, र
सबै पढ्नुहोस