प्रतिनिधि र प्रदेशसभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य
मङ्सिर २६, २०७९धनगढी- अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ। मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियौँदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट उम्मेदवारी रहे पनि जित भने हासिल गर्न सकेनन्।
सबै पढ्नुहोस